'एक कान दुई कान मैदान' हुदै अभिनयमा सजल जंग के सी ।

[dropcap]ने[/dropcap]पाली रजतपटमा नयाँ नयाँ अनुहार आउने जाने क्रम चलिरहेको छ । यस्तै हरेक दिन हिरो बन्ने सपना देखर चलचित्र नगरीमा लाखौ युवा आउने गरेका छन् कतिको सपना पुरा हुन्छ भने कति बिचैमा संघर्ष गर्न छोडेर अन्तै पलायन हुने गरेका छन् । यस्तै दाङबाट हिरो हुने सपना बोकेर काठमाण्डौ प्रवेश गरेका ब्यक्ति हुन् सजल जंग के.सी. । Sajal Kcसानै उमेर बाट हिरो हुने सपना देखेका सजलले काठमाण्डौ पसे पछि एउटा हिरो हुन आबश्यक पर्ने सम्पूर्ण तयारी गरेका हुन् । एउटा सफल नायक हुन आबस्यक पर्ने अभिनय ,नुत्य सिक्दै आफ्नो शारीरिक ब्यायम समेत गरेर एउटा नायकमा हुन पर्ने सम्पूर्ण तयारीका साथ नेपाली चलचित्रमा नायकको रुपमा देखा पर्दैछन् । सुरुमा मोडालिंग हुदै चलचित्रमा प्रवेश गरेका गरेका सजलले र्याम्पमा धेरै पटक मोडालिंग समेत गरेका छन् ।

नेपालका कान्छा निर्देशक एन आर घिमिरेले निर्देशन गरेको चलचित्र ‘एक कान दुई कान मैदान’ मार्फत नेपाली रजतपटमा नायकको रुपमा डेब्यु गर्दै छन् । शारीरिक बनावट हेर्दा पनि हिरो जस्तो देखिने सजल जंग के।सी। २४ वर्षका पुग्नुको साथै उनको हाईट ५ फिट ६ इन्च रहेको छ बि बि ए अन्तिम वर्षमा पड्दै गरेका सजलको नेपाली रजतपटको यात्रा कहाँ सम्म पुग्ने हो अनि उनको अभिनयलाई दर्शकले कति रुचाउने हो तो भने चलचित्र रिलिज पछि नै थाहा हुनेछ । नेपाली फिल्मी नगरीले एउटा राम्रो नायक पाहोस् अनि सजल जंग के.सी.ले सफलता चुम्न सफल होश नमस्ते फिल्मीको तर्फा बाट अग्रिम सुभकामना ।Sajal Kc2Sajal

Namaste Filmy

Read Previous

सात विधामा 'नेपाल क्रिटिक्स फिल्म अवार्ड' दिइने ।

Read Next

अपाङग पुनस्थपना केन्द्र भरतपुरको भबन निर्माण सहयोगार्थ चलचित्र 'द रियल आर्टिस्ट' को बिशेष प्रदशनी हुने