दिपिकाले मेटाइन रणवीर कपुर को निशाना ।

[dropcap][/dropcap]क समय बलिउडका दुई चल्तापुर्जा स्टारद्धय रणवीर कपुर र दिपिका पादुकोण गहिरो प्रेममा थिए । उनीहरुले लामो समयसम्म एक अर्कामा समर्पित हुदै रोमान्स पनि गरे । तर पछि रणवीरको जिन्दगीमा कैटरिना कैफले इन्ट्री मारेपछि दिपिका साइड लाग्न पुगिन । deepika128रणवीरसंग सम्बन्धमा रहेको बेला दिपिका ले आफ्नो गर्दनमा रणवीरको नामको ट्याटु खोपाएकि थिइन । तर अब दिपिकाले उक्त ट्याटु हटाएकी छिन । रणवीरसंग बिताएको हरेक सम्झनालाई मेटाउनको दिपिकाले ट्याटु हटाएकी हुन । उनले अनुराग कश्यपको एक कोल्ड ड्रिंकको बिज्ञापन सुटिङको क्रममा ट्याटु हटाएको गर्दन देखाएकी हुन । उनले विभिन्न महंगा मेकअप गरिन या के गरिन नखुलेपनि उनको गर्दनबाट ट्याटु भने पुर्ण रुपमा हटेको छ  । दिपिका हाल अर्का हिरो रणवीर सिंह संगको तातो सम्बन्धमा छिन ।

Namaste Filmy

Read Previous

'हिम्मतवाली'को गीत रिलिज । रेखा भन्छिन: म कसैको डमी हैन। भिडियो।

Read Next

निर शाहको चलचित्र ‘सेतो बाघ’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)