बरुणले उचालेपछि आलियाको भित्रि बस्त्र छर्लङग ।

[dropcap][/dropcap]क सार्वजनिक कार्यक्रममा बलिउड नायिका आलिया भट्टको भित्रि बस्त्र छर्लङग देखियो । आफु अभिनीत फिल्म हम्टी शर्मा की दुल्हनिया को ट्रेलर सार्वजनिक कार्यक्रममा आलियाको भित्री बस्त्र क्यामेरामा प्रस्ट रुपमा क्लिक भएको हो । उनलाई नायक बरुण धवनले उचालेका मात्र के थिए, पातलो सुरुवाल लगाएकी आलियाको भित्रि बस्त्र प्रस्टै देखियो ।aliya-barun-harkatकार्यक्रममा अलियाले बरुणलाई फिल्ममा जस्तै जुरुक्क उठाए । तर बरुण पनि के कम ? उनले पनि हत्तपत्त आलियालाई च्याप्प समातेर जुरुक्क उठाए । त्यतिबेला बरुणले आलियाको संवेदनशील अङगमा समाउदै उठाएका थिए । जसकारण कार्यक्रम स्थलमै आलिया पानी पानी भएको भारतीय मिडियामा समाचार छ । यसरी सार्वजनिक कार्यक्रममै यस्तो क्रियाकलाप मच्चिएपछि अहिले आलिया तनावमा छिन । उनको बारेमा चौतर्फि नकारत्मक टिप्पणी भएको छ । आलिया र बरुण पछिल्लो समय प्रेम सम्बन्धमा छ । यी दुई जोडीको अभिनय रहेको फिल्म हम्टी शर्मा की दुल्हनिया को ट्रेलरले भने अहिले निकै चर्चा पाइरहेको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन ।barun-and-aliya-hot-1

Namaste Filmy

Read Previous

अन्ततः शुक्रबारबाट लाग्दैछ 'मिस नेपाल' ।

Read Next

ओफा मनोनितलाई प्रमाणपत्र । स्व. शिव रेग्मीलाई लाइफ टाइम अचिभमेन्ट ।