गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट छ जना कलाकारले पाए मानपदवी सम्मान

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादव बाट प्रदान गरिने मानपदवीको सम्मान छ जना कलाकारले पाएका छन् ।
namasstefilmy
गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते प्रदान गरिने सम्मान नेपाली कलाकारितामायोगदान दिए वापत बरिष्ठ फिल्मकर्मी निर शाह,संगीतकार सम्भुजित बाँस्कोटा, गायिका तथा फिल्म ‘राजनीति’ नायिका कोमल वली, नायिका सुमिना घिमिरे,गायिका हरि देवी कोइराला , ओस्कर मनोनित फिल्म ‘क्याराभान’ का अभिनेता थिन्ले लोन्डुप लामा पाएका छन् । यी निर्देशक तथा कलाकारलाई सुप्रवल जनसेवा, द्धितिय श्रेणीको पदवी प्रदान गरिएको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।मन्त्री परिषद्को सिफारिसमा मानपदवीको सम्मान राष्ट्रपति प्रदान गरेका हुन् ।यस वर्ष मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले ३ सय ३ जनालाई विभूषण प्रदान गरेका छन् ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज । 'मिस नेपाल' र 'जोडी नं. १' लाई 'लुकी लुकी' हेर्न पाइने ।

Read Next

चलचित्र ‘मिस नेपाल’को ओपनिङ्गबाट खुसि भएर नायिका तथा निर्मात्री शुभेच्छा थापाले वितरक करण श्रेष्ठ क्रेजीलाई चुम्न पुगिन (फोटो सहित )