चलचित्र ‘मिस नेपाल’को ओपनिङ्गबाट खुसि भएर नायिका तथा निर्मात्री शुभेच्छा थापाले वितरक करण श्रेष्ठ क्रेजीलाई चुम्न पुगिन (फोटो सहित )

10406031_647857615283812_671434249_n
पटक पटक रिलिज मिति सार्दै आइरहेको फिल्म ‘मिस नेपाल’ अन्तत जेठ शुक्रबारबाट रिलिज भएको छ । ‘फिल्मका निर्मात्री शुभेच्छा थापाले फिल्मको रिलिज मिति सार्न मानिरहनुभएको थिएन ।तर सो समयमा रिलिज गर्न उपयुक्त नदेखेपछि एक साता पछि सरेका थिए । तर सामाजिक संजाल फेसबुक मार्फत मेरो फिल्म वितरकले डुबायो भन्न पछि नपरेकी नायिका तथा निर्मात्री शुभेच्छा थापाले आज मिस नेपाल उपत्यका बाहिर ४० वटा सिनेमा हलमा एकै साथ प्रदर्शन हुनुको साथै ओपनिङ्ग राम्रो रहेको खबर सुनाउदा खुसीले वितरक करण श्रेष्ठ क्रेजी चुम्न पुगेकी छिन् ।
10410054_647857611950479_1218749372_n
आजको ओपनिङ्ग राम्रो रहेको वितरक बताउछन् पटक पटक रिलिज डेट सर्द सार्दै वितरक र निर्मात्री बीच हल्का चिसो पन आयको थियो अब चलचित्रले व्यापार राम्रो गरे पछि नायिका तथा निर्मात्री शुभेच्छा थापा  खुसि  भएर वितरक करण श्रेष्ठ क्रेजीलाई एक किस दिएकि हुन् ।नायिका तथा निमात्री सुभेक्छा थापाले यो चलचित्र सफल नभएमा चलचित्र क्षेत्र बताई सन्यास लिन्छु भन्दै हिंडेकी थिइन्। उनि व्यापार राम्रो भए पछि सबै लाई खुसि छु भन्दै दर्शक तथा निर्माण युनिट तथा वितरकलाई धन्यवाद दिंदै हिंडेकी छिन्।१६ गते शुक्रबारबाट मोफसलमा प्रदर्शन चलचित्र ‘मिस नेपाल’ अर्को हप्ता अर्थात् जेठ २३ गते बाट रिलिज हुँदैछ।
10409834_646876368715270_853650473_n
वितरक श्रेष्ठले फिल्मप्रति दर्शकको मोह बढाउनको लागी एउटा काइदाको उपाय निकालेका छन । सामाजिक सञ्जाल फेसबुकमा फिल्म ‘मिस नेपाल’को पोस्टरलाई आफ्नो प्रोफाइल तस्वीर बनाउने दर्शकलाई फिल्मको एउटा टिकट उपलब्ध गराइनेछ । टिकटको लागी सिधै श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ ।फिल्मलाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका हुन । शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मीत फिल्ममा शुभेच्छा थापा, सबिन श्रेष्ठ, कल्याण घिमिरे लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट छ जना कलाकारले पाए मानपदवी सम्मान

Read Next

गम्भीर रोगबाट पिडित हलिउड स्टार सेलेना गोमेज ।