हलिउड स्टारकी छोरी सडकमा नाङगै हिडेपछि ।

[dropcap][/dropcap]लिउड स्टार ब्रुस विलिस र डेमी मुर की छोरी स्काउट विलीस न्युयोर्कको सडकमा नाङगै हिडेकी छिन । उनी सोशल नेटवर्क इस्टाग्रामको विरोधमा यसरी सडकमा नाङगै उत्रिएकी हुन । उनी स्कर्ट र चप्पल लगाएर सडकमा हिडेकी थिइन । scout_s_650_053014094838उनले संवेदनशील अङगहरु देखाएर हिडेकी थिइन । यसरी टपलेस भएर घुमेको फोटो ट्वीट गर्दै उनले लेखेकी छिन- ‘न्ययोर्कमा न्युड तथा टपलेस भएर हिड्न बैध छ तर इस्टाग्राममा अवैध ।’
स्मरण रहोस स्काउटलाई इस्टाग्राम अकाउंटको न्युडिटी नितिअनुसार इस्टाग्रामबाट सस्पेन्ड गरिएको थियो । उनले इस्टाग्राममा एक न्युड तस्वीरसंगै आपत्तिजनक पोस्ट गरेकी थिइन । तर स्काउटले आफ्नो शरिर जे गरे पनि जसो गरे पनि कसैले बाधा पुर्याउन नपाउने भन्दै आक्रोश पाखेकी छिन । समाचारअनुसार स्काउटको यस प्रकारको ब्यबहारसंग असन्तुष्ट रहेको बताइएको छ । उनले आफ्नो छोरीले यस्तो हर्कत नगरोस भन्ने चाहेको बताइन्छ ।

Namaste Filmy

Read Previous

'जंगे'ले रंगायो दरबार हाइ स्कुल । फोटो फिचर ।

Read Next

'जंगबहादुरको कोट'मा बिमलेश, सुचित्रा र सौभाङगी ।