हेटौडामा 'हवल्दार सुन्तली' । फोटो फिचर ।

[dropcap][/dropcap]वि राज प्रोडक्सनको नयाँ फिल्म ‘हवल्दार सुन्तली’को सोमबारबाट छयांकन थालिएको छ । हेटौडाबाट सुरु गरिएको फिल्मको सुटिङमा पहिलो दिन गीतको छयांकन गरिएको थियो ।hawaldar suntali nepali movie2 हैटौडाको चर्को घाममा फिल्मको सुटिङ आउँदो दश दिन सम्म चल्ने निर्माता छविराज ओझाले जानकारी दिएका छन् । एक्सन श्रेणीको यस फिल्ममा शिल्पा पोखरेल केन्द्रिय भूमिकामा छिन् । त्यस्तै फिलममा किशोर खतिवडा र सविन श्रेष्ठको पनि मुख्य अभिनय रहनेछन । फिल्मको निर्देशन ऋषि लामिछानेले गरिरहेका छन । अन्य ब्यानरहरुहमा काम गरिरहेका लामिछानेको छवि ब्यानरमा यो पहिलो फिल्म हो ।
सोमबार हेटौडामा दुई दर्जन कोरसका साथ हिरोइन शिल्पा र हिरो किशोरलाई लिएर गीतको निर्देशन कविराज गहतराजले गरेका छन् ।

थप फोटोहरु:

hawaldar suntali nepali movie hawaldar suntali nepali movie6 hawaldar suntali nepali movie5 hawaldar suntali nepali movie4 hawaldar suntali nepali movie3

Namaste Filmy

Read Previous

बलिउडका चर्चित र्‍यापर हनि सिहंको मृत्यु ??

Read Next

'मुखौटा' टोली चितवनमा । कलेजहरुमा टिसर्ट, फुटबल तथा ब्याग बाँडियो । फोटो फिचर ।