पर्फ्युमको लागी नाङिगए रिहाना ।

[dropcap]के[/dropcap]हि दिन अघि एक सार्वजनिक अवार्ड समारोहमा पारदर्शी पहिरनमा आएपछि सर्वत्र चर्चित बनेकी हलिउड गायिका रिहाना पुन अर्को एक तस्वीरका कारण चर्चित बनेकि छिन । उनी एक पर्फयुमको बिज्ञापनको लागी यसरी न्युड बनेकी हुन । rihanna-s_650_060414122707पोस्टरमा उनले शरिरमा कुनै बस्त्र लगाएकि छैनन । उनले मात्र स्यान्डल लाएकि छिन र उक्त स्यान्डल पर्फ्युमको बट्टामा टेकेकी छिन ।
उनको यस पर्फयुमको विज्ञापन बालबालिकालाई देखाउनको लागी लायक नहुने विभिन्न विश्लेषकहरुको भनाई छ । तर पर्फयुम बनाउने वाला कम्पनी ले यसबारेमा अहिलेसम्म कहि कतैबाट गुनासो नआएको बताएका छन । रिहानाको यस बिज्ञापनला विभिन्न संघसंस्थाले अत्यन्त उत्तेजक रहेको बताइरहेका छन । यसरी नाङिगन कति पनि लाज नमान्ने रिहानाको यस्तो तस्वीरले पुरा हलिउड तताएको छ ।

Namaste Filmy

Read Previous

अडियो भर्सनमा फिल्म 'लभसब'को गीत रिलिज । गीत सुन्नुहोस ।

Read Next

नेपाल आइन तेरिया । विमानस्थलमा भव्य स्वागत ।