"कोहिनुर"को टाइटल गीत सार्वजनिक (भिडियोसहित)

KOHINOORनायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनुर’को अफिसियल टाइटल गीत सार्वजनिक गरिएको छ ।अभिजित र साधना सरगमको स्वर रहेको ‘के म तिम्रो होइन र…’ बोलको गितलाई डा.कृष्ण हरी बराल लेखेका हुन् भने संगीत शम्भुजित बास्कोटाको रहेको छ ।तेस्तै चलचित्र ‘कोहिनुर’को उदित नारायण झा र सोनु कक्करको स्वरको हिन्दी भर्सनको गीत ‘सलाम लिजिए’को पनि रिलिज गरिएको छ ।

गीत हेर्नुस :

 

मुम्बईमा बेचिएकी चेलीको कथामा निर्माण गरिएको चलचित्र ‘कोहिनुर’आकाश अधिकारीले निर्देशन गरेका हुन् ।श्रीकृष्ण श्रेष्ठ ,स्वेता खड्का, मिथिला शर्मा , सम्राट सापकोटा आदिको अभिनय रहेको ‘कोहिनुर’को कथा भने निर्देशन आकाश अधिकारी रहेको छ ।बनिश शाहको सम्पादन ,राजु बिक्रम थापाको छायांकन ,बसन्त श्रेष्ठको नुत्य रहेको यस चलचित्र साउन २३ गते प्रदर्शन आउने भएको छ ।

गीत हेर्नुस :

Namaste Filmy

Read Previous

चलचित्र ‘ठुली’ को शिर्ष गीत सार्वजनिक (भिडियो सहित )

Read Next

शनिबार मिस नर्स चितवन २०१४ को अडिसन हुदै