मोटाएपछि तनावमा गायिका ब्रिटनी स्पीयर्स ।

[dropcap]बि[/dropcap]श्व चर्चित गायिका ब्रिटनी स्पीयर्स पछिल्लो समय निकै तनावमा छिन । उनको सुन्दर शरिरको तौल अस्वभाविक रुपमा बढेपछि उनी तनावमा परेकि हुन । एक वेभसाइटका अनुसार ब्रिटनीको तौल पछिल्लो केहि दिनभित्र नै ३० पाउन्ड अर्थात साढे १३ किलो बढेको छ । britney spearsआजभोली ब्रिटनीले यस्तो लुगाहरु लगाउने गरेकि छिन  कि जसबाट उनको मोटोपन छोपियोस र यस्तो मेकअप तथा फेशनका उत्पादनहरु प्रयोग गरिरहेकी छिन कि जसले उनको शरिर स्लीम देखोस ।
उनी स्टेज पर्फमको लागी उक्लदा पनि निकै समस्यामा पर्ने गरेकि छिन । पछिल्लो समय उनले ब्यायम गर्न छाडेकी छिन र विभिन्न जंक फुडहरु पनि खाइरहेकी छिन । उनी निकट ब्यक्तिहरुका अनुसार उनी सैन्डवीच, मकैको रोटी खाने गर्छिन । त्यस्तै उनले कोक तथा अन्तराष्ट्रिय कफि हाउसको वास कफी नियमित पिउने गरेकी छिन ।
ब्रिटनी बिश्वभर रुचाइएकि पप गायिका तथा मोडल हुन । उनका संसारभर करोडौ फ्यानहरु छन ।

Namaste Filmy

Read Previous

पोखरामा चलचित्र "निशानी’को विशेष प्रर्दशनको तयारी

Read Next

फिल्म 'वान वे' को टाइटल गीत रिलिज । भिडियो ।