शरिर बिक्ने शहरको कथामा 'मिसन फोर ट्वान्टी' । भिडियो ।

‘[dropcap][/dropcap]स शहरमा शिक्षा हैन शरिर बिक्दो रैछ’ । अषाढ ६ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘मिसन फोर ट्वान्टी’मा समावेश डायलग हो यो । फिल्म ‘मिसन फोर ट्वान्टी’ले शहरमा हुने शोषण र यौन ब्यापारको बिषय उठाउन खोजेको छ ।mission 4 20

अनेक सपना बोकेर शहरमा संघर्ष गर्ने युवाहरुको कथामा निर्मित फिल्मलाई दयाराम दहालले निर्देशन गरेका हुन । कुशल फिल्मसको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता कुमार बिष्ट हुन । त्यस्तै निर्देशक दहाल र मन्दिल श्रेष्ठको पनि फिल्ममा लगानी रहेको छ । फिल्ममा सुमन सिहं, महिमा सिलवाल, निर्मल सेन्चुरी, कृष्टी पौडेलको मुख्य अभिनय रहेको छ । श्याम रायमाझीले खिचेको फिल्ममा ताराप्रकाश लिम्बु, रोशन श्रेष्ठको द्धन्द रहेको छ ।

Namaste Filmy

Read Previous

फस्टलुकमा यस्तो छ फिल्म 'ठुली' । पोस्टर रिलिज ।

Read Next

अष्ट्रेलियामा महानायकले मनाए जन्मदिन । फोटो फिचर ।