स्व. रेग्मीको निर्देशन रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’को प्रोमो सार्बजनिक

फाल्गुन १, बिहिवार
स्व. निर्देशक शिव रेग्मीको निर्देशन रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’को प्रोमो सार्बजनिक गरेको छ । नयाँ बर्षको अबसरमा यहिँ चैत्र २८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मनले मनलाई छुन्छ’ स्व. निर्देशक शिव रेग्मी को निर्देशन मा तयार भएको प्रदर्शन हुने अन्तिम चलचित्र हो ।

स्व. निर्देशक शिव रेग्मीले निर्देशन मा नायक विरेन श्रेष्ठ र सुनिल सिटौलाले मिलेर निर्माण गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ विरेन श्रेष्ठ ,गरिमा पन्त, सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारहरुकोअभिनय रहेको छ । मिराकल मिडिया प्रालीको प्रस्तुती रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’मा शम्भू सापकोटाको छायांकन ,हिमाल केसीको द्धन्द्ध, ,शिव रेग्मी र कविराज गहतराजको नृत्य ,बनिश शाहको सम्पादन रहेको छ ।‘
1781284_596943760387555_971032060_n

Namaste Filmy

Read Previous

फेरी बन्दैछ बलिउड फिल्म 'खाकि'

Read Next

फ्राइडे रिलिज अन्तर्गत चलचित्र "मेघा" प्रदर्शनमा आउने