‘मुखौटा’लाई एडल्ट सर्टिफिकेट’ १६ बर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने

जेठ ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुखौटा’ले  एडल्ट सर्टिफिकेट’ पाएको छ ।चलचित्रमा नायिका निशा अधिकारी र अर्पण थापाको हट बेडसिन समावेश हुनुको साथै एउटा आइटम गीतमा नायिकाले खुलेरै हट दृश्य दिएकी नै चलचित्रले  सेन्सर बोर्डबाट ‘एडल्ट सर्टिफिकेट’  हो  ।
Mukhauta final
चलचित्रमा अन्य कलाकारहरुको  संवाद पनि  अश्लिल भएको भन्दै चलचित्रलाई सेन्सर बोर्ड एडल्ट प्रमाणपत्र दिएको हो ।चलचित्र ‘मुखौटा’ले  ‘एडल्ट सर्टिफिकेट सगै अब चलचित्र  १६ बर्षभन्दा मुनिका दर्शकले हेर्न न पाउने भएका छ ।अर्पण थापाको पहिलो डेब्यू निर्देशन रहेको फिल्म ‘मुखौटा’ नेपाली फिल्ममा चलेका कलाकारहरुलाई एउटै फिल्ममा अटाएकै कारण ले यति खेर चर्चामा रहेको छ । फिल्ममा राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, प्रशान्त ताम्राकार, रोविन तामाङ, निशा अधिकारी र हर्षिका श्रेष्ठको मुख्य भुमिका रहेको छ ।
mukhauta nepali film5

Namaste Filmy

Read Previous

हेर्न लायकको बनेको छ 'मिस नेपाल' । चलचित्र समिक्षा ।

Read Next

बलिउड नायक इमरान खानलाई पुत्रीलाभ ।