फ्राइडे रिलिज : ‘मुखौटा’

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात ज्येष्ठ ३० गतेबाट आश गरिएको चलचित्र ‘मुखौटा’ प्रदर्शनमा आएको छ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मुखौटा’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )
10387558_10152447449991140_5821179808123472194_n
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘मुखौटा’ प्रदर्शनमा आएको छ ।अर्पण थापाको पहिलो डेब्यू निर्देशन रहेको फिल्म ‘मुखौटा’ नेपाली फिल्ममा चलेका कलाकारहरुलाई एउटै फिल्ममा अटाएकै कारण ले यति खेर चर्चामा रहेको छ । फिल्ममा राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, प्रशान्त ताम्राकार, रोविन तामाङ, निशा अधिकारी र हर्षिका श्रेष्ठको मुख्य भुमिका रहेको छ ।चलचित्र ‘मुखौटा’ रीफ इन्टरटेन्टमेन्टको ब्यानरमा रबिन श्रेष्ठले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

नेपाली सेलिब्रेटीहरुको बिश्वकप क्रेज । फोटो फिचर ।

Read Next

तामाङ चलचित्रको प्रचारप्रसारमा तामाङ चलचित्रकर्मीहरु