फ्राइडे रिलिज अन्तर्गत चलचित्र "मेघा" प्रदर्शनमा आउने

फाल्गुन १, बिहिवार
फ्राइडे रिलिज अन्तर्गत फाल्गुन २ शुक्रबारबाट चलचित्र “मेघा” प्रदर्शनमा  आउने भएको छ ।सम्झना उप्रेती रौनियारको निर्देशनमा तयार भएको चलचित्र “मेघा”लाई सवास्ता इन्टरटेन्टमेन्टले निर्माण गरेको हो ।
Megha-Nepali-Movie-Poster-Releaseनम्रता श्रेष्ठ , सिद्धार्थ कोइराला , रेमन दास श्रेष्ठ,भिन्तुना जोशी आदिको अभिनय रकेहो सो चलचित्रमा बनिश शाहको सम्पादन ,गीतकार तथा संगीत गोपाल योजन , राम शरण उप्रेतीको छायांकन ,कमल राईको नुत्य रहेको छ । सेन्सर बोर्ड बाट पीजी सर्टिफिकेट पाएको चलचित्र “मेघा” कार्यकारी निर्माता बिकाश रौनियार हुन् भने चलचित्र निर्देशक सम्झना उप्रेती रौनियारले नै चलचित्रको कथा लेखिकि हुन् ।


पीजी सर्टिफिकेट सगै यो फिल्मलाइ १८ वर्ष मुनिका दर्शकले हेर्न वावु आमाको साथमा हलमा जानु पर्नेछ । चलचित्र “मेघा”मा सुटिंगको बेलामा नायिका नम्रता श्रेष्ठले आफ्नो पारिश्रमिक वापत हंगकंगको राइटस लिएको भने चर्चामा आएको चलचित्र भ्यालेन्टाइन डे को अवसर परेर प्रदर्शन आउन लागेको हो ।
p41-1024x435

Namaste Filmy

Read Previous

स्व. रेग्मीको निर्देशन रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’को प्रोमो सार्बजनिक

Read Next

नायिका शुष्मा कार्की २७ बर्षमा