नायिका शुष्मा कार्की २७ बर्षमा

फाल्गुन २, शुक्रबार
602274_1434421633461366_1399428171_n
 
 
भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको दिन नायिका शुष्मा कार्की जन्मदिन परेकोले नायिका शुष्मा कार्कीलाई नमस्तेफिल्मी डट कम को ह्याप्पी बर्थडे तथा लाखौ लाख शुभकामना ।चलचित्र ‘मेरो एउटा साथी’ नेपाली चलचित्र क्षेत्रमा पैला टेकिकी नायिका कार्की आज बाट उनी २७ बर्षमा प्रवेश गरेकी छिन् । करिब एक दर्जन फिल्ममा अभिनय गरिकी नायिका कार्कीलाई ‘लुट’ फिल्मको ‘उध्रेको चोली’ नामक आइटम गीत बाट दर्शक सामू चिनाउन सफल भयो ।चलचित्र विन्दासमा त् उनले दिएको दृश्यले गर्दा लफडा नै भएको थियो । ‘मेरो एउटा साथी’ ,’लुट’ ,विन्दास ,विन्दास २,’के यो माया हो’, बौउन्सर लगायतका चलचित्रमा अभिनय गरेकी नायिकाले शुक्रबार साँझ आफु नजिकका साथीभाई जमघट बर्थडे मनाउने भएको छिन ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज अन्तर्गत चलचित्र "मेघा" प्रदर्शनमा आउने

Read Next

मख्ख छिन नायिका निता ढुङ्गाना