प्रियंका चोपडा बलिउडकै सबैभन्दा सेक्सी हिरोइन ।

Priyanka Chopra in bikini[dropcap][/dropcap]लिउडमा सबैभन्दा सेक्सी र हट हिरोइन दिपिका पादुकोणलाई मान्ने गरिन्छ । तर बिकिनी बेबको रुपमा भने प्रियंकाले उनलाई पछि पारेकी छिन । एक वेभसाइटले बिकिनीमा कसलाई सबैभन्दा बढी हट र सेक्सी देखिन्छ भन्दै एक सर्वेक्षण गरेको थियो । ११ जना हट हिरोइनहरुमाथी गरिएको सर्वेक्षणमा प्रियंकाले सबै सेक्सी हिरोइनहरुलाई पाछि पारेकी हुन । सर्वेक्षण्मा करिब २५ हजार ब्याक्तिले भोट गरेका थिए । अचम्मको कुरो के छ भने २५ हजार भोटमध्ये २३ हजार भन्दा बढी भोट प्रियंकाको पक्षमा आएको थियो ।

यसरी हट र सेक्सी हिरोइनहरुको बीचमा पनि प्रियंकाले ९५ प्रतिशतभन्दा बढी भोट पाउनु आश्चर्यजनक मानिएको छ । उक्त सर्वेक्षणमा प्रियंकासँगै, दिपिका पादुकोण, सन्नी लियोन, अनुष्का शर्मा, आलिया भट्ट, करिना कपुर तथा नरगिस फाखरी लगायतको सहभागिता रहेको थियो ।

Namaste Filmy

Read Previous

डिस्कोमा मस्ती गर्दै हर्षिका र बिकी । भिडियो ।

Read Next

'मिस नेपाल' चलेपछि 'फन्टुस' बनाउदै शुभेच्छा ।