योगा गर्न नाङिगइन हलिउड स्टार निकोल ।

[dropcap]दै[/dropcap]निक कामकाज तथा दौडधुपबाट हुने तनाव बाट छुटकारा पाउने चाहन जसको पनि हुन्छ । यसरी विभिन्न तनावमा मुक्त हुन योगालाई राम्रो उपाय मानिन्छ ।  यसरी योगा गर्ने क्रममा हलिउड चर्चित गायिका निकोल शेर्जिगर सर्वाङग नाङिगएकी छिन । nicole-s_650_061514122012नमस्ते योगा नाम दिइएको उक्त योगा गर्न उनले निर्वस्त्र हुदै दुई हात जोडेर नमस्ते योगा गरेकी छिन । यसरी योगा गरेकी उनले फोटोशुट समेत गराइन । फोटोमा उनी पुर्ण रुपमा नाङगो देखिएकी छिन । उनले दुई हात जोडेर सास रोक्ने प्रयास गरिरहेको जस्तो देखिन्छ ।
उनको यो तस्वीर सोसल मिडियामा भाइरल बनेको छ । सोसल मिडियामा उनको यो हर्कत लाई आलोचना गर्नेहरु पनि थुप्रै भेटिएका छन । निकोल हलिउडका चर्चित पपस्टार तथा मोडल हुन । उनका दर्जनौ गीतहरु लाखौ युवा फ्यानहरुको रोजाईमा परेका छन ।

Namaste Filmy

Read Previous

'मिस नेपाल' चलेपछि 'फन्टुस' बनाउदै शुभेच्छा ।

Read Next

निर्माता सुनिल कुमार थापाले आमाको कुशको शव बनाई दाहसंस्कार गरे