करण जौहरको 'उंगली' 21 नवंबर रिलिज हुने

करण जौहरले निर्माण गरेको चलचित्र  ‘उंगली’ अब भने प्रदर्शनमा आउने भएको छ । मल्‍टी स्‍टार् फिल्‍म ‘उंगली’का अभिनेता संजय दत्त जेल जानाले रिलिज डेट सारिएको थियो ।अब भने चलचित्र   ‘उंगली’ 21 नवंबरको रिलिज हुने भएको छ  ।
Emraan hashmiरेंसिल डि सिल्वाको निर्देशन रहेको चलचित्र ‘उंगली’ इमरान हाशमी, कंगना रनोट,संजय दत्त, रणदीप हुड्डा, नेहा धूपिया,नील भूपालम लगायतको कलाकारको मुख्य अभिनय रहेको छ ।युवाहरुको कथामा आधारित चलचित्र  ‘उंगली’लाई जेलमा बसेका अभिनेता संजय दत्तको कारणले पटक पटक सारिए पनि अब भने चलचित्र रिलिज हुने डेट फाइनल भएको अबस्थामा फिल्म रिलिज हुने बेला अभिनेता संजय दत्त छुट्टीमा  जेल बाहिर आउने सक्ने सम्म अनुमान गरिएको छ  । चलचित्र ‘उंगली’  धर्मा प्रॉडक्शन निर्माण भएको चलचित्र हो जुन चलचित्रलाई बॉलीवुडमा पछिलो समय  राम्रो चल्ने सम्भावना बोकिएको चलचित्रको रुपमा हेरिएको छ  ।

Namaste Filmy

Read Previous

'अझै पनि"को सुटिङ सकिए लगतै ईन्डक्ल्याप पार्टी

Read Next

Model Watch:kishor khadka