राजेश हमला बिना मधु एक्लै तडपिदै । मधुले हमलासगको तो पलको फोटो हेरेर चित्त बुजाऊदै

जेठ १० गते विवाह बन्धनमा बाधिएका महानायक राजेश हमाल यति बेला देश बाहिर रहनु भएको छ । बिहे लगतै कार्यक्रमका शिलशिलामा अष्ट्रेलिया भ्रमणमा निस्केका हमाल अहिले सिंगापुरमा रहेका छन् ।यति बेला आफ्नो नया बेहुलीलाई नेपाल छोडेर विदेश तिर निस्केका महानायककी श्रीमती मधु भट्टाराईले आफ्नो श्रीमान राजेश हमाललाई भने खुब मिस गरेकी छिन् ।
rajesh hamal
बिहे गरेका नया बेहुला बेहुली हनिमुनको लागि सगै कतै घुम्न जान्छ तर हाम्रा महानायकले नया बेहुलीलाई नेपालमा एक्लै छोडेर विदेश लागे पछि यहाँ मधु भने हरेल पल हमाललाई सम्झेर उनकै फोटो हेरेर चित्त बुजाऊदै उनि आउने दिन कुरेर बसेकी छिन् ।अष्ट्रेलिया भ्रमणमा रहेका हमाल असार ८ गते भित्र नेपाल फर्किसक्ने कार्यक्रम छ । यहाँ मधु भने सामाजिक संजाल फेसबुकको पेज मार्फत हमाल सगको तो पल जस्त सी भन्दै हरेक दिन जस्तो हमाल र उनको फोटो हाल्दै हमाल बिना उनको एक्लो महसुस र उनलाई भेट्ने कति तडपेकि छिन् भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ ।
rajesh hamal marrige1
अब छिट्टै नै महानायक राजेश हमाल नेपाल आएर असार १० देखि १३ गते सम्म हमालले श्रीमती मधुका साथ पोखराका रमणीय स्थलहरुमा हनिमुन मनाउना जाने कार्यक्रम रहेको बुज्न आएकोले अब मधुको यसरि हमाल बिना तड्पेर बस्ने दिन सकिने लागेको छ कार्यक्रम।यसैगरी पोखराको हनिमुन भ्रमण लगत्तै मधुलाई लिएर हमाल अमेरिका उड्ने कार्यक्रम रहेको छ ।

Namaste Filmy

Read Previous

Model Watch:kishor khadka

Read Next

सुरज सुब्बाले मलाई डोमिनेट गरेर म निर्देशक बने :गोविन्द राई (भिडियो सहित )