सलमान खान अभिनीत चलचित्र " किक "को गीत रिलिज (भिडियो सहित )

सलमान खान अभिनीत चलचित्र ” किक “को गीत रिलिज गरिएको छ । बलिउड नायक सलमान खान अभिनीत बहुप्रतिक्षित चलचित्र “किक” को शुक्रबार सार्वजनिक  “जुम्मे कि रात  ” बोलको गीतलाई  कुमार और शब्बीर अहमदले लेखानुको साथै  मिका सिंह र पालक मुछालले आवाज दिएका हुन् भने हिमेश रेशमिया संगीत दिएका हुन् ।
kick_s_hindi movie
यस गीतमा सलमान खानले जैकलिन फर्नांडिसको साथमा खुब जोरदार डांस  गरेका छन् ।”फिल्म किक “लाई  साजिद नाडियालवालाले निर्देशन गरेका हुन ।पुर्णतया एक्सन र रोमान्टिक लभस्टोरीको फिल्म किक मा सलमानका अतिरिक्त जैकलिन फर्नान्डेज, रणदीप हुड्डा, जवाजुद्दीन सिद्धी लगायतको अभिनय रहेको छ । पुर्णतया एक्सन र रोमान्टिक लभस्टोरीको फिल्म ‘किक”ईद को अबसरमा  25 जुलाई  बाट प्रदर्शनमा आउदैछ ।यस अघि चलचित्र “किक” को फस्टलुक ट्रेलर तथा पोस्टर रिलिज गरिएको जसलाई दर्शकले खुब मनपराएका छन् ।
गीत हेर्नुहोश :

Namaste Filmy

Read Previous

‘निशानी’ भदौ २७ मा आउने अफिसियल ट्रेलर रिलिज (भिडियो सहित )

Read Next

"आभाष"को छायांकन धमाधम सत्तरी प्रतिशत सुटिंग सकियो