"आगो २"को डबिङ अन्तिम चरणमा ।असोज ३१ गते बाट प्रर्दशनमा आउने

केहि बर्षौ पहिले प्रदर्शन भइसकेको फिल्म “आगो”को  सिक्वेलको रुपमा निर्मााण भएको “आगो २”अहिले डबिङ अन्तिम चरणमा भइरहेको छ । मदन घिमिरेको निर्देशन रहेको चलचित्र ‘आगो २’ को डबिङ सगै रिलिज डेट पनि सार्वजनिक  गरिएको छ ।
aago
चलचित्र ‘आगो २’ असोज ३१ गते बाट देशभरका हलहरुमा प्रर्दशन हुने भएको छ । एस के एन सिनेमा प्रालीको ब्यानरमा बनिरहेको फिल्म किसान पोखरेलको प्रस्तुतीमा बनेको हो । फिल्मका निर्माताहरुमा बिजय लामा र गुणराज राजभण्डारी रहेका छन भने कर्ण थापा किरण कार्यकारी निर्माता रहेका छन ।चलचित्रमा शुशिल क्षेत्रि , गणेश गिरी , किशन सुनुवार , सारीका घिमिरे , प्रिया रिजाल लगायतको कलाकारको मुख्य अभिनय रहेको छ ।
aago1

Namaste Filmy

Read Previous

"आभाष"को छायांकन धमाधम सत्तरी प्रतिशत सुटिंग सकियो

Read Next

चलचित्र ‘शीशा"को प्रोमो सार्वजनिक (भिडियो सहित)