अन्तत: कार्तिक २१ मा 'सरि ल'।

[dropcap][/dropcap]न्तत चलचित्र सरि ल को रिलिज मिति फाइनल गरिएको छ । यसअघि पटकपटक रिलिज मिति सार्दै आइरहेको फिल्म अब आउदो कातिक २१ मा रिलिज हुने पक्का भएको हो ।Sory la nepali movieफिल्मको आउदो श्रावणमा प्रदर्शन गरिने भनिए तापनि रिलिज डेट पोस्टपोण्ड गर्दै भदौमा पुगेको थियो । उक्त मितिमा पनि फिल्म रिलिज हुन नसक्ने भएपछि कातिकमा देशब्यापी रिलिज गरिने फिल्मको निर्माता कृष्ण दास ले जानकारी दिनुभयो ।
फेसबुकमा भएको एउटा फण्डा जसले बनाउने रहष्यमय कथा फिल्ममा  रहेको निर्माण पक्षको दावी छ ।
फिल्ममा सुवास थापा, अनिता आचार्य र राजन खतिवडाको मुख्य भूमिका छ । ऋषि लामिछाने निर्देशित यस फिल्मको शीर्ष गीत बाहिरिसकेको पनि छ । गीतले राम्रो प्रतिक्रिया पाएकाले दर्शकले फिल्मलाई पनि रुचाउने निर्माण पक्षको आशा छ ।

Namaste Filmy

Read Previous

‘चिहान’ को रिलिज डेट हेरफेर अब चलचित्र असार 20 गते बाट प्रदर्शनमा आउने

Read Next

सय करोड क्लबमा अक्षय र सोनाक्षीको 'होलिडे' ।