हलिउड स्टार जेनिफर र पिटबुलको यो कस्तो सम्बन्ध ?

[dropcap][/dropcap]लिउडकी चर्चित गायिका तथा नायिका जेनिफर लोपेज र रकस्टार पिटबुलका कयौ उत्तेजक फोटोहरु सार्वजनिक भएका छन । उनीहरु सार्वजनिक कार्यक्रममा नै खुल्लमखुल्ला एक अर्कालाइ अंकमाल तथा किस गर्ने गर्दछन । यी सबै क्रियाकलाप देख्दा सबैलाई लाग्छ कि यी दुई बी केही न केही गोप्य सम्बन्ध छ । lopez_s_at_650_062214013656तर यो कुरा सरासर गलत भएको उनै गायिका जेनिफर लोपेजले दाबी गरेका छन । पुरा बिश्वमा नै यी दुईको तातो सम्बन्धका हल्लाहरु चलिरहेका बेला जेनिफरले यो कुरालाई पुर्ण रुपमा नकारेकी हुन । एक वेभसाइटमा जनाइएअनुसार लोपेजले एक शो मा बोल्दै भनिन पिटबुल मेरो भाई जस्तै हुन । उनी अति ब्यस्त छन । उ सँग मेरो लागी समय छैन । उनको साथमा धेरै कामहरु छन ।
जेनिफर ले पिटबुल सँग ‘वी आर वान’, ‘अन द फ्लोर’ जस्ता सुपरहिट गी गाइसकेकी छिन । जेनिफर केही समय पहिले मात्रै डांस डाइरेक्टर कैस्पर स्मार्टसँग अलग्गिएर बसिरहेकी छिन ।

Namaste Filmy

Read Previous

सय करोड क्लबमा अक्षय र सोनाक्षीको 'होलिडे' ।

Read Next

चलचित्र "मन मनमा 'को गीत सार्वजनिक (भिडियो सहित)