तौल घटाएर 'लीला' बन्दै सन्नी लियोन ।

[dropcap][/dropcap]लिउडकी हट हिरोइन अर्थात पुर्वपोर्नस्टार सन्नी लियोन तुलनात्मक रुपमा अन्य बलिउड हिरोइनहरुको तुलनामा मोटी छिन । यही मोटोपन घटाउनको लागी उनी आजभोली जीम गरिरहेकी छिन । sunny leone]उनी यतिबेला एक नयाँ फिल्म लिलाको मुख्य भुमिका निभाउने तयारीमा छिन । उक्त क्यारेक्टरमा फिट हुनको लागी सन्नीले जीम गरेर तौल घटाउनुपरेको हो । लीला को निर्देशन बबी खान ले गर्दैछन । बबीले नै सन्नीलाई तौल घटाउन सुझाव दिएका हुन । यसअघि पनि सन्नीले फिल्म रागिनी एमएम एस २ को लागी आफ्नो तौल घटाएकी थिइन । तर त्योभन्दा पनि अझै घटाउन सुझव मिलेपछि उनी तौल घटाउन पसिना बगाइरहेकी छिन । उनी जीम जानुका साथै नृत्य पनि सिकी रहेकी छिन । फिल्म लीलाको छयांकन सुरु हुने बेलासम्म सन्नीले तौल घटाएर डांन्समा पर्फेक्ट भइसक्नुपर्नेछीन ।
फिल्ममा सन्नीको अपोजिटमा रहने हिरोको फाइनल हुन बाँकी छ । विभिन्न स्टारहरु सँग यसबारेमा कुरा भैरहेको बताइन्छ ।

Namaste Filmy

Read Previous

गुल्मीबाट सुरु भएको थियो तेरियाको कलाकारिता । फोटो फिचर ।

Read Next

'एउटा साथी'पछि 'अन्जुली' र 'काल' निर्देशनमा लक्ष्मण ।