करिश्मालाई लिएर 'हिरोज' पोखरामा । फोटो फिचर ।

शुसन घिमिरे, पोखरा ।
[dropcap][/dropcap]रिब ४५ दिनको छायांकन तालीका बनाएर एक साता अगाडी पोखरा आईपुगेको एन बि महर्जन निर्देशीत चलचित्र हिरोज् को यति बेला पोखरा र आसपासको क्षेत्रमा छायांकन भईरहेको । अभिनेत्री करिश्मा मानन्धर केन्द्रित चलचित्र हो हिरोज । heroj nepali movie1-in-pokharaयस अघि जुन पायो त्यही चलचित्रमा अभिनय नगर्ने अडान राख्दै आएकी अभिनेत्री मानन्धर हिरोज् मा आफु दमदार रोलमा प्रस्तुत हुन लागेको बताउँछिन् । करिश्मा अभिनित चलचित्र ‘वान वे’ प्रदर्शनको पर्खाइमा छ । हिरोज् मा करिश्मा नारी अत्याचार बिरुद्ध लड्ने छिन् । heroj nepali movie-in-pokhara‘हिरोज’मा करिश्माको साथमा मुकेश ढकाल र जयकिसन बस्नेत , पूर्णिमा लामा को अभिनय छ । शिव ढकाल को छायांकन ,टंक बुढाथोकी र किशोर चौधरीको संगीत ,नृत्य निेर्देशन राम जि लामीछाने को रहेको छ । लाईफ रेस मुभिजको व्यानरको प्रस्तुतिमा बन्न लागेको हिरोज् मा लक्ष्मी लामा र शेखर लामाले संयुक्त लगानी गरेका हुन् । फिल्म को सम्पूर्ण छायांकन पोखरा र आसपासको क्षेत्रमा हुनेछ ।heroj nepali movie3-in-pokhara heroj nepali movie4-in-pokhara heroj nepali movie2-in-pokharaheroj nepali movie5-in-pokhara

Namaste Filmy

Read Previous

रोपाँई गर्दै पिरतीको गीत गाए 'तक्मे बुढा'ले । भिडियो ।

Read Next

हनिमुन मनाउन पोखरा उडे महानायक हमाल ।