सलमानले नायिकासँग खुलेआम कीस मागेपछि ।

[dropcap][/dropcap]लिउड स्टार सलमान खान बेलाबेलामा विभिन्न स्क्यान्डलबाट चर्चामा आउने गरेका छन । उनी अधिकांश युवतीहरुको झमेलामा फस्ने गर्दछन । यसैबीच नायिका जैकलिन फर्नान्डेजसँग कीस मागेपछि सलमान को चर्चा एकपटक फेरी चुलिएको छ । sallu-jaikleenसलमानले उनको पछिल्लो फिल्म किक को हिरोइन जैकलिनसँग सार्वजनिक स्थानमा कीसको डिमान्ड गरेका थिए । तर यो वास्तविकतामा नभई फिल्म ‘किक’ कै सार्वजनिक गरिएको आइटम गीतमा समावेश दृश्य हो । आइटम नम्बर जुम्मेकी रात मा सलमानले जैकलिनलाई खुलेआम कीस मागेका छन । तर कीस सिर्फ डिमान्डमै सिमित भएका छन । फिल्ममा सलमान र जैकलिनको कुनै किसीङ सीन छैन । गीतमा किस मागेपनि कीस गरेको भने देखाइएको छैन ।

सलमान खानको बहुप्रतिक्षित फिल्म ‘किक’ आगामी इदमा रिलिज हुनेछ । सार्वजनिक गरिएको फिलमको ट्रेलर तथा गीतलाई लाखौ दर्शकले रुचाइसकेका छन ।

Namaste Filmy

Read Previous

हनिमुन मनाउन पोखरा उडे महानायक हमाल ।

Read Next

इन्दिरा जोशीलाई लक्षु निरौला स्टेरीङले मात्रै भएको बसमा लईजाने तयारीमा (फोटो फिचर )