हिन्दी फिल्म 'हमशकल्स'को कमाई ५ दिनमा ५० करोड ।

[dropcap][/dropcap]त शुक्रबार रिलिज भएको हिन्दी फिल्म ‘हमशकल्स’ले ५ दिनमा ५० करोडभन्दा बढीको कमाई गरेको छ । फिल्मले रिलिजको फस्ट वीकेन्डमा ४० करोडको कलेक्सन गरेको थियो । रिलिज हुनुपुर्व चौतर्फि आलोचना भएको फिल्मले बक्स अफिसमा गरेको यो उच्च कलेक्सन हो ।humshakals-poster-1 फिल्मको रिलिज हुनुपुर्व सोसल चौतर्फि आलोचना भएको थियो । फिल्मको स्कृप्ट, कन्सेप्ट तथा निर्देशकिय पक्षलाई फिल्म विश्लेषकहरुले कठोर आलेचना गरेका थिए । सोसल मिडियाहरुमा त फिल्म लाई जोक्सको बिषयसमेत बनाइएको थियो ।
यस्तै आलोचनाका बीच फिल्मले धमाकेदार बिजनेस गरेपछि फिल्मका निर्माता निर्देशक साजिद खान हर्षित छन । साथमा उनले गत मंगलबार एक सक्सेस पार्टीसमेत दिएका छन ।
फिल्ममा सैफअली खान, रितेश देशमुख, राम कपुर, इशा गुप्ता लगायतको अभिनय रहेको छ । फिल्म १९८२ मा निर्मित फिल्म ‘अंगुर’ प्ररित रहेको बताइन्छ ।

Namaste Filmy

Read Previous

'स्टुपिड मन'को प्रिमियर अमेरिकामा हुने

Read Next

श्रीकृष्ण र स्वेताको विवाह असार २३ गते ।