चर्चित हलिउड गीतमा नेपाली सेलेब्रेटीहरु । भिडियो ।

[dropcap][/dropcap]र्चित अमेरिकी गायक तथा संगीतकार फरेल विलियम्सको विश्वचर्चित गीत ह्याप्पीको नेपाली संस्करणको भिडियो रिलिज भएको छ । भिडियोमा नेपालका नाम चलेका चर्चित सेलेब्रेटीहरुले अंगे्रजी गीतमा इन्जोय गरेका छन । happy-inनाम चलेका नेपाली कलाकारहरु आनी छोइङ, अनुप बराल, दिया मास्के, प्रियंका कार्की, मल्भिका सुब्बा, रविन तामाङ, रेमनदास श्रेष्ठ, एड्रियन प्रधान, सदिच्छा श्रेष्ठ, निलु डोल्मा श्रेष्ठ, शिवागिनी राणा, अकेश श्रेष्ठ लगायतले भिडियोमा अभिनय गरेका हुन ।
गोल्डेन याकले तयार पारेका यस भिडियोको नेपाली भर्सनमा रिलिजको तयारीमा रहेको हलिउड फिल्म ‘झिग्राना’ को ट्रिजरसमेत राखिएको छ । ‘झिग्राना’ अगामी सेम्टेम्बरमा रिलिज हुने फिल्म हो ।
हलिउड फिल्म डेस्पिक्टेल मी टु को साउन्ड ट्रयाकमा रहेको यो गीतलाई बिश्वभर विभिन्न भर्सनमा रिलिज गरिने छ ।

Namaste Filmy

Read Previous

श्रीकृष्ण र स्वेताको विवाह असार २३ गते ।

Read Next

शाहरुख खानको ड्राइभर बलात्कारको आरोपमा पक्राऊ ।