छात्राहरु छुटाउन बोकोहरामसँग सेक्स गर्न तयार छिन हलिउड पपस्टार ।

[dropcap]वि[/dropcap]गत दुई महिनाअघि बोकोहराम आतंककारीले कब्जामा लिएको २७६ स्कुले छात्राहरुलाई छुटाउनको लागी एक हलिउड पप स्टार ले अचम्मको अफर दिएका छन । उनले आतंककारीले उक्त छात्राहरुलाई छोडिदिएमा आफु आतंककारीहरुसँग सेक्स गर्न तयार रहेको बताएकी छिन । edokiya२३ बर्षीय हलिउड पप स्टार अडोकिएले यसबारेमा आतंककारीहरुलाई अपिल गर्दै ती छात्राहरुलाई छोडीदिए आफुले आतंककारीहलाई सेक्स गर्न दिने बताएकी छिन । उनले कब्जामा लिइएको छात्राहरुप्रति सहानुभुति ब्यक्त गर्दै आतंककारीले उनीहरुसँग जे पनि गर्न सक्ने बताइन । बरु त्यसको बदला आफु आतंककारीसँग सेक्स गर्न राजी भएको तर ती कलिलो छात्राहरुको पीडा सहन नसक्ने उनले बताइन । उनले भनिन: ‘कब्जामा रहेको छात्राहरु मत्र १२ देखि १५ बर्ष उमेरका छन । म ठुली छु , मसँग सेक्सको अनुभव छ, यदि मसँग १०/ १२ जनाले सेक्स राखेपनि मलाई फरक पर्दैन । तर ती बच्चाहरुलाई छोडिदिनुस । उनीहरुलाई परिवारको साथ जान दिनुस । ‘
यसरी आतंककारीलाई खुलेआम सेक्सको अफर दिएलगतै अडोकिएको ट्वीटर एकाउन्टमा प्रतिक्रियाको ओइरो नै लागेको छ ।
स्मरण रहोस लगभग दुई महिना पहिले बोकोहराम ले २७६ नाइजेरियकाली स्कुले छात्राहरुलाई कब्जामा लिएका थिए । हालसम्म उक्त छात्राहरुको बारेमा केहि पत्ता लगाउन सकिएको छैन । बोकोहरामले केहि सातापहिले छात्राहरुको भिडियो सार्वजनिक गरेपनि हालसम्म छुटाउन सकिएको छैन ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘पाठशाला’ र "लावारिश "

Read Next

चलचित्रको आम्दानी बाटो निर्माणमा खर्च ।