ठुली बेनिशालाई आमा बुबा नपिरे कसले दिने हो झम्के फुली (भिडियो)

jhamke fuli2नायिका बेनिशा हमाल चलचित्रमा भन्दा म्युजिक भिडियोमा अलि बढी नै छौउन थालेकी छिन् । उनिले अभिनय गरेको पछिल्लो फिल्म “महसुस”र मोक्ष्यले सोचे जति सफलता पाउन नसकेपछि बेनिशाले आज भोलि चलचित्र गरेकी छैन् ।
jhamke fuli1अब राम्रो चलचित्र पाए मात्रै काम गर्ने जस्तो पायो तेस्तो चलचित्रमा अभिनय नगर्ने भनेकी नायिका बेनिशाको म्युजिक भिडियोमा माग धेरै बढेको छ । अहिले नायिका हमाल म्युजिक भिडियोमा नै ब्यस्था हुन थालेकी छिन् । यिनै नायिका बेनिशा हमालले अभिनय गरेकी नया म्युजिक भिडियो”झम्के फुली किनिदिने को होला”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।केशव खड्काले निर्देशन गरेको सो म्युजिक भिडियोमा बेनिशाको अलाबा ऋग्वेद इतनी अभिनय रहेको छ । गायक कृष्ण विश्वकर्माको स्वर रहेको सो गीतलाई उदय राज पौडेलले संगीत दिएका हुन् भने शहदेव अर्यालले लेखेका हुन् ।टौदह, चोभार, लुबु लगायतका ठाँउहरुमा छायांकन गरिएको यस म्युजिक भिडियो रामेश्वर कार्कीले खिचेका हुन भने निशान घिमिरेको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोश :


jhamke fuli

Namaste Filmy

Read Previous

कसरी बने गायक तथा संगीतकार टंक बुढाथोकी फोर ईडियट्स !!!

Read Next

हिन्दी फिल्म 'एक भिलेन'को शानदार ओपनिङ ।