नेपालीसँग नजिकिन पाउदा खुशी छन सलमान ।

salman[dropcap][/dropcap]लिउड अभिनेता सलमान खानले ह्विल ब्रान्डसँग आवद्ध भएर नेपाली फ्यानहरुसँग नजिकिन पाएकोमा खुसी व्यक्त गरेका छन्। युनिलिभर नेपाल लिमिटेडले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ । युनिलिभरका अनुसार आफ्नो नयाँ उत्पादन नयाँ ह्वील को विज्ञापनमा खेलेका सलमानले यस्तो प्रतिक्रिया सहित  सहित सन्देश पठाएको हो ।
फिल्म र टेलिभिजन कार्यक्रममा मात्र होइन, आफूले अभिनय गरेका विज्ञापनमा पनि सलमानले बेग्लै किसिमको मनोरञ्जनात्मक पक्ष समावेश गरेका हुन्छन्। यसैको एउटा उदाहरणको रुपमा नयाँ ह्विलको विज्ञापन बजारमा आएको छ । विज्ञापनमा, नयाँ ह्विलले कपडाहरु धुँदा कपडाले सफाइको बास्ना दिने कुरालाई सलमानले रोचक ढंगले प्रस्तुत गरेका छन्।

Namaste Filmy

Read Previous

हिन्दी फिल्म 'एक भिलेन'को शानदार ओपनिङ ।

Read Next

फिल्म 'माइ प्रमिश'लाई बिदेशमा राम्रो रेस्पोन्स ।