पहिलो भेटमा गाडीमै सेक्स गरेका थिए कृष्णा र कश्मीराले ।

[dropcap][/dropcap]लिउडको कमेडि अभिनेता कृष्णा अभिषेकसँग लामो समय लिभ इन रिलेशनशीपमा रहेकी आइटम गलै कश्मीरा शाह पुन एकपटक चर्चामा आएकी छिन । उनले आफ्नो ब्यक्तिगत कुरा खुलेरै बताएपछि सबैतिर चर्चा पाएको हो । उनले अभिनेता कृष्ण अभिषेकसँग गरेको पहिलो सेक्स सम्बन्धको बारेमा खुलेरै बोलेकी छिन ।kashmiraउनका अनुसार कृष्णसँग उनको पहिलो भेट और पप्पु पास हो गया को सेटमा भएको थियो । फिल्म डाइरेक्टर सजन सोनिजी ले कश्मीरालाई फिल्मको अफर गरेका थिए । जसमा कश्मीराको अपोजिटमा कृष्णा रहेका थिए । उनले बताइन- ‘हाम्रो प्रेमको सुरुवात सुटिङ सेटमै भ्यानिटी भ्यानभित्रैबाट भएको थियो । रात परिसकेको थियो । त्यसैबखत बत्ती गयो । मैले सोधे अब के गर्ने ? कृष्णले नजिक आउदै किन केहि गर्ने हो भन्दै मलाई समाते । यसरी नै हामीले भ्यानभित्रै पहिलो भेटमै सेक्स गर्याै । हाम्रो प्रेमको सुरुवात पनि त्यहिबाट भयो ।’
हाल कृष्णा र कश्मीरा छुट्टिसकेका छन । कृष्णा पछिल्लो समय टेलिभिजन शो कमेडी सर्कस मार्फत सर्वत्र परिचित छन । उनले बोल बच्चन, देशद्रोही लगायत थुप्रै हिन्दी फिल्ममा अभिनय गरीसकेका छन । त्यस्तै कश्मीराले पनि इशक कयामत, मर्डर, एस बोस लगायत कयौ फिल्ममा अभिनय गरिसकेकी छिन ।

Namaste Filmy

Read Previous

धुर्मुस र विनिता बने सदभावना दूत ।

Read Next

नेपसिने मिडिया डटकम आउदै ।