बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई हृदयघात

बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई हृदयघात भएको छ ।शनिबार घरमै बसिरहेका बेला नीर शाहलाई हृदयघात भएको हो । चलचित्र निर्देशन सुमन दाहालका अनुसार उहालाई शनिबार हृदयघात भएर बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा उपाचार भईरहेको जानकारी दिनु भयो ।

Nir-Shahशाहको स्वस्थ अबस्थाको बारेमा जानकारी लिन र उहालाई भेट्न अहिले चलचित्रकर्मीहरु बाँसबारी स्थित गंगालाल हस्पिटल जादै हुनु हुन्छ ।शनिबार नै उहालाई हृदयघात भए पनि यसको बारेमा जानकारी भने ढिलो गरेर बाहिर आउदा अहिले शाहको अवस्था कस्तो छ भन्न सकिने अवस्था नरहेको भन्दै निर्देशन सुमन दाहालले हामी सबै कुरा हस्पिटलमा पुगे पछि मात्र थाहा हुने भन्दै धेरै चलचित्रकर्मी बाँसबारी स्थित गंगालाल हस्पिटल लग्नु भएको छ । शाहको स्वस्थ अबस्थाको बारेका नया जानकारी पाउने बितिकै हामी जानकारी गराउने छौ ।

Namaste Filmy

Read Previous

नेपसिने मिडिया डटकम आउदै ।

Read Next

मिस नर्स चितवन-२०१४ मा 'ठुली' । फोटो फिचर ।