संयमको ‘पुन्टे परेड’ यस्तो छ फोटो कथामा

श्रावन २ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुन्टे परेड’ को यति बेला प्रचार प्रसारमा लागि रहेको छ ।चलचित्रको गीत र डायलग अहिले युवा पुस्ता माझ चर्चा बटुल्दै गरेको यस चलचित्र सफल चलचित्र सायदका नायक संयम पुरी र नायिका प्रियंका कार्कीले चलचित्रको एउटा गीतमा गरेको कोरियोग्राफीले गर्दा पनि चलचित्र अझै बढी चर्चामा रहन पुगेको छ ।
punte paredbसाहन मुभी मेकर्स र आइडियाज एण्ड इमेजेज प्रा. लि. को ब्यानरमा निर्मित यस फिल्मलाई हरि महत संगै सुरज कोइराला र अनिल अधिकारीले मिलेर निर्माण गरेका हुन् ।सुवास कोइरालाको निर्देशनमा चलचित्र तयार पारिएको हो ।संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि , नाजिर हुसेन , सरोज श्रेष्ठ , स्वेता थापा लगायतको अभिनय रहेको यस चलचित्रमा प्रियंका कार्की बिशेष भूमिकामा देखिदै छिन् ।निलु डोमा शेर्पाको परिकल्पना रहेको फिल्मको कथा ,पटकथा तथा संबाद शान बस्न्यातले लेखेका हुन भने संगीत ताराप्रकास लिम्बु र टेक नन्द लामाको ,छायांकन बाबु श्रेष्ठको , सम्पादन उजवल ढकालको रहेको छ ।फोटो कथामा यस्तो छ चलचित्र ‘पुन्टे परेड’ ….
punte parde 6 punte pared 8 punte pared punte pared1 punte pared2 punte pared3 punte pared4 punte pared5 punte pared7 punte pareda

Namaste Filmy

Read Previous

सबिन र प्रज्वलसँग सुष्माको 'संजोग' । गीत रिलिज ।

Read Next

दुर्घटनामा परिन प्रियंका । बल्ल बल्ल बाँच्न सफल ।