यस्तो छ ऋतिक र कैटरिनाको 'बैंग बैंग' ।

[dropcap][/dropcap]लिउड स्टार ऋतिक रोशन र कैटरिना कैफको रोमान्सले भरिएको नयाँ फिल्म ‘बैंग बैंग’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । पोस्टर सोमबार मिडियामा सार्वजनिक गरिएको हो । पोस्टरमा ऋतिक र कैटरिना फिचरीङ छन । bang bang1-hindi-movie-in पोस्टरअनुसार फिल्ममा ऋतिक र कैटको हट रोमान्स समेटिएको र जबरदस्त एक्सनसमेत रहेको बुझ्न सकिन्छ ।
‘बैंग बैंग’मा बलिउडमै हालसम्म प्रयोग नगरिएको एक्सन सीन रहेको पनि चर्चा चलिरहेको छ । निर्देशक सिद्धार्थ आनन्दले फिल्ममा केहि न केहि नयाँ गरेको पुरा बलिउडमा हल्ला छ । फिल्ममा ऋतिक र कैटको अलवा बिपाशा बसू, डेनी डेन्जोङगपा र जावेद जाफेरीको पनि मुख्य भुमिका छ । हाल प्राविधिक काम भैरहेको फिल्म आउदाृे अक्टोबर २ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

'एक भिलेन'ले दियो सक्सेस पार्टी । फस्ट विकेन्डमा ५० करोड कमायो ।

Read Next

को हुन 'सरकारी कुत्ता' ? भिडियो हेर्नुहोस ।