सात बर्षमै बलात्कृत भएकी थिइन, यी हट मोडल ।

[dropcap][/dropcap]लिउडकी हट मोडल केटी प्राइसले आफ्नो अतीतको बारेमा एक सनसनीपुर्ण तथ्य खुलासा गरेकी छिन । उनले आफु सात बर्षको उमेर हुदाँ एक अपरिचित ब्यक्तिको यौनशोषणमा परेको बताएकि हुन ।katie_price-1 एक वेभसाइटका अनुसार केटी स्वयमले यसबारेमा एक अन्तरवार्तामा खुलेर बोलेकी हुन । अन्तरवार्ता दिने क्रममा केटी ले भनिन म एक पार्कको झाडीमा थिए, त्यसबेला मेरी आमा आइसक्रिम किनिरहेकी थिइन, त्यो मान्छेको हुलिया म अझै सम्झिन सक्छु, मलाई थाहा छैन उ कति उमेरको थियो, किनकी त्यो मान्छे मेरो लागी उमेरदार थियो, म यो घटना कहिल्यै भुल्न सक्दिन ।
अहिले ३६ बर्ष पुगेकी केटीले उक्त घृणित पलको सम्झदै बलात्कारलगतै प्रहरी घटनास्थल पुगेको भएपनि बलात्कारी भागेको बताइन । त्यसपछि पनि कहिल्यै प्रहरीले बलात्कारी समाउन नसकेको उनले दुखेसो पोखिन ।
केटी हलिउडमा हट र सेक्सी मोडलको रुपमा चिनिन्छन । उनको पटकपटक नग्न तस्वीर समेत सार्वजनिक भएको थियो । जसकारण उनी चर्चामा रहिरहन्छिन ।

Namaste Filmy

Read Previous

हट सगुनलाई दिपक भन्दैछन 'मेरो मान्छे' ।

Read Next

नेपाली चलचित्र प्रर्दशन तथा प्रवद्र्धनको लागि कतारमा ‘मेघा कन्सर्ट’ । तेरिया मगर,आर्यन,सविन सहित थुप्रै कलाकार आउने