यस्तो हुन्छ मानिसको 'कुण्ठा ' । भिडियो हेर्नुहोस ।

३ फाल्गुन ।
मानिस भित्रको कुण्ठा कस्तो हुन्छ भन्ने विषय देखाइएको चलचित्र कुण्ठाको गीत युटुवमार्फत सार्वजनिक गरिएको छ । शुक्रबार भ्यालेन्टाइन डे को दिन रिलिज भएको गीतमा किरण माइकल को शब्द, संगीत र बिनोद ढकालको स्वर रहेको छ ।साइन इन्टरटन्टमेन्टको प्रस्तुतिमा अनुप गिरी ले निर्देशन गरेको चलचित्र कुण्ठा अब छिट्टै प्रदर्शनमा आउने जनाइएको छ । फिल्ममा मौसमी मल्ल, रोविन पोखरेल, र सुरज केसीको मुख्य अभिनय रहेको छ । निरज कडेल को छयांकन रहेको फिल्ममा निर्देशक अनुप कै सम्पादन रहेको छ ।384203_532318470127898_1345816368_n

Namaste Filmy

Read Previous

प्रकृतिलाई माया गर्ने प्रतिवद्धता

Read Next

“मुटु” दोस्रो हप्तामा प्रवेश