साथीको साथमा, 'उत्सव'को गीत रिलिज । भिडियो ।

[dropcap]रि[/dropcap] [dropcap][/dropcap]लिजको तयारीमा रहेको फिल्म उत्सवको गीत रिलिज गरिएको छ । साथीको साथमा बोलको सार्वजनिक गीतमा सनुप पौडेल र सबिन राईको अवाज रहेको छ ।Utsab-nepali-film-in गीतमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, गौरव पहारी, प्रकृति श्रेष्ठ फिचरिङ छन । सुरेस राईको शब्द तथा सँगीत रहेको गीतमा कोरियोग्राफी भने गम्भीर विष्टको रहेको छ ।
द शोविज प्रोडक्सन प्रालीको प्रस्तुती रहेको फिल्मलाई कुमार भट्टराईले निर्देशन गरेका हुन । उनी यसअघि स्कृप्टराइटरको रुपमा परिचित भइसकेका छन । फिल्ममा सौगात, गौरव र प्रकृतिको अतिरिक्त मेनुका प्रधान र नवनायक सञ्जोग कोइरालाको पनि अभिनय छ ।

गीत हेर्नुहोस ।

Namaste Filmy

Read Previous

प्रियंका चोपडा हलिउड स्टार पिटबुलसँग सुतेकी हुन त ?

Read Next

‘ठुली’ को टेलर सार्वजनिक । गरिमा किन दिन दिनै मरेर बाचिन (भिडियो सहित )