वल्डकप हेर्न ब्राजिल जादै अमिताभ र अभिषेक बच्चन ।

[dropcap][/dropcap]हिले फुटबल फिभर जताततै छ । यसबाट नेता, कलाकार, मजदुरी, ब्यापारी सबै प्रभावित छन । त्यस्तै बलिउड कलाकारमा पनि फुटबलको रन्को चढेको छ । यसैबीच बलिउड बादशाह अमिताभ बच्चन र जुनियर बच्चन अभिषेक जारी वल्डकपको फाइनल म्याच हेर्नका लागी ब्रजिल जाने भएका छन । amitabh+abhishek_650_070314060525अभिषेकले ब्रजिल जानको लागी सेड्युल समेत बनाइसकेका छन । सम्पुर्ण कामहरु स्थगित गरेर आफ्नो बुवा अमिताभको साथ उनी ब्रजिलको रियो द जेनेरियो जाने भएका हुन । ब्रजिलमा रहदा बच्चनद्धयले विश्वकपको दुई सेमिफाइनल र फाइनल म्याच प्रत्यक्ष हेर्नेछन ।
अमिताभ र अभिषेका बच्चन दुवै फुटबलको ठुलो फ्यान हुन । यसअघि २०१० को फुटबल प्रत्यक्ष हेर्न नपाएका बच्चनले यसबर्ष भने नछुटाउने भएका हुन । बच्चन परिवार ब्रजिलको समर्थक हुन । यसबाहेक बलिउड अभिनेता जोन अब्राहम पनि ब्रजिल जान सक्ने बताइएको छ ।

Namaste Filmy

Read Previous

प्रशान्त तामाङको जागिर खोसियो । भारतीय प्रहरीबाट निलम्बित ।

Read Next

ऋण प्रकरणमा मुछिएका रामकृष्ण ढकाल हिरो बन्दै ।