फ्राइडे रिलिज । अनौठो प्रेमकथा सँगै चिहान ।

[dropcap]ने[/dropcap]पाली फिल्मको ब्यापार सुस्ताएको बेला आज शुक्रबारबाट दुई नेपाली फिल्महरु रिलिज भएका छन । चिहान र अनौठो प्रेमकथा फ्राइडे रिलिज फिल्म हुन । यी दुई फिल्महरुको बारेमा छोटो प्रिभ्युसहित ट्रेलर पनि प्रकाशित गरेका छौ ।Friday realease chihan and anautho premkatha

चिहान
बद्रिकृष्ण श्रेष्ठको निर्माण निर्देशन रहेको फिल्म माया प्रेममा शंकाले कस्तो प्रभाव पार्छ भन्ने कथा केन्द्रित फिल्म हो । फिल्ममा निरज बराल, पुजना प्रधान, भवेस पराजुली, अनुपा कार्की, अनिल बोम्जन लगायतको अभिनय रहेको छ ।

अनौठो प्रेमकथा
कन्चन शाहीको निर्माण तथा निर्देशनमा बनेको फिल्म अनौठो प्रेमकथा पनि फ्राइडे रिलिज फिल्म हो । फिल्ममा सुष्मा अधिकारी, सन्तोष वली, नीरन्जन थापा, सपना ताम्रकार लगायतको अभिनय छ । दिपेन्द्र थपलियाको छयांकन रहेको फिल्ममा सुरेश अधिकारीको संगीत रहेको छ ।
यसबाहेक बलिउडमा विद्या बालनको कयौ अवतार रहेको फिल्म जग्गा जासुस पनि रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

ऋण प्रकरणमा मुछिएका रामकृष्ण ढकाल हिरो बन्दै ।

Read Next

'नाइके' बनेर दादागिरी गर्दै आर्यन । भिडियो ।