कमेडी सुवासको 'बिर्खेलाई चिन्छस' ? प्रोमो रिलिज ।

[dropcap][/dropcap]भिनेता सुवास थापाको कमेडी रुप हेर्न पाइने भएको छ । सुवास स्वयमको लगानी रहेको फिल्म ‘बिर्खेलाई चिन्छस’मा उनले कमेडी अभिनय गरेका हुन । शुक्रबार फिल्मको ट्रिजर आउट गरिएको छ ।Birkhelai chinchhas-inफिल्मलाई चर्चित र्यापर अराज केशवले निर्देशन गरेका हुन । अराजको यो डेब्यु निर्देशन हो । डी एण्ड डी मुभिजको प्रस्तुतीमा सुवास थापा निर्माता रहेको फिल्ममा सुवास सहित आयुशा राई, विनिता खडका, सुरेस उप्रेती, बालदीप राई लगायतको अभिनय रहेको छ । जगदिश्वर थापाले कथा लेखेको फिल्ममा मोहित मुनालको सँगीत रहेको छ भने निरज कँडेलको छयांकन रहेको छ । फिल्म आगामी भदौ २० गतेदेखि देशब्यापी प्रदर्शनमा आउनेछ ।

ट्रिजर हेर्नुहोस:

Namaste Filmy

Read Previous

'नाइके' बनेर दादागिरी गर्दै आर्यन । भिडियो ।

Read Next

’शीशा’को गीत सार्वजनिक (भिडियो)