दिपिका पादुकोण संसारमै सबैभन्दा सेक्सी ।

Deepika-Paduone-Bikini-on-Beach-[dropcap]बी [/dropcap]टाउनका हट एण्ड सेक्सी हिरोइन दिपीका पादुकोण संसारकै सबैभन्दा सेक्सी महिलाको सुचीमा पहिलो नम्बरमा परेकी छिन । एक चर्चित फैशन म्यागजिन ‘जिओनी एफएचएम १००’ द्धरा गरिएको सर्वेक्षणमा उनी सबैभन्दा सेक्सी ठहरिएकी हुन । गत बर्ष यस सर्वेक्षणमा कैटरिना कैफलाई सबैभन्दा सेक्सी मानिएको थियो । यसबषै भने कैटरिना तेस्रो नम्बरमा परेकी छिन । सर्वेक्षणबाट दोस्रो नम्बरमा भने प्रियंका चोपडा परेकी छिन ।
दिपीकाले संसारकै सेक्सी उपाधि पाएपछि खुशी ब्यक्त गरिन । केहि दिनअघि मात्रै मुम्बईमा एक भव्य समारोहका बीच उनलाई सेक्सी महिलाको उपाधि दिइएको थियो । उनको हट तस्वीर उक्त म्यागजिन ‘जिओनी एफएचएम १००’ को कभर पेजमा समेत छापिएको थियो ।

Namaste Filmy

Read Previous

’शीशा’को गीत सार्वजनिक (भिडियो)

Read Next

'पुन्टे परेड'को रिलिज मिति पोस्टपोन्ड ।