आफुबाट टाढा रहन कैटलाई रणवीरको चेतावनी ।

[dropcap][/dropcap]लिउड चर्चित जोडी रणवीर कपुर र कैटरिना कैफ लामो समययता रोमान्समा रहेको कुरा सबैलाई थाहा छ । तर पछिल्ला केहि दिनयता यी दुइबीच फाटो आउने सम्भावना देखिएको छ । रणवीर कपुर स्वयमले कैटरिनालाई आफुबाट टाढा रहनको लागी भने पछि यी दुईको प्रेम टुटने अनुमान लगाइएको छ ।ranbir-collage_650_070514090633 यसको कारण रणवीरको एक्स गर्लफ्रेन्ड दिपीका पादुकोण हुन सक्ने बताइएको छ । पछिल्लो समय दिपीका र रणवीरको नजिकिएको बताइन्छ । समाचारअनुसार रणवीर इम्तियाज अलिको नयाँ फिल्मको लागी कोर्सिका के फ्रेन्च द्धिपमा शुटिङ गरिरहेका थिए । सोही समय कैटरिनालाई टाढा रहनको लागी चेतावनी दिएको हो । रोचक कुरा त यो हो कि केहि समय पहिले फिल्म बाम्बे वेलवेट को सुटिङको क्रममा श्रीलंकामा रणवीर र कैटले लामो समय साथसाथ बिताएका थिए । उक्त रोमान्स लगतै कैटलाई टाढा रहनको लागी रणवीरले भनेका हुन ।

Namaste Filmy

Read Previous

अभिनेत्री मिथिला शर्माले गरिन इन्गेजमेन्ट ।

Read Next

'तेरिया डान्स हो र डान्स तेरिया हो' । कुराकानी ।