आफ्नै भान्जीसँग हट रिहानाको नाङगो पोज ।

[dropcap][/dropcap]लिउड पपस्टार रिहानामाथी पुनः एकपटक सबैको नजर परेको छ । रिहानाले आफ्नो भान्जी सँग खिचाएकी नग्न तस्वीर सोसल साइट इन्स्टाग्राममा अपलोड गरे पछि उनीप्रतिको चासो बढेको हो । तस्वीरमा रिहानाले आफ्नो भान्जीलाई बोकेकी छिन र आफु पुरै नाङगो छिन । उनकी भान्जीले हातमा ब्रजिलको झन्डासमेत बोकेकी छिन । rihanna_nude-picsरिहानाले उक्त तस्वीर विश्वकपमा ब्रजिलले कोलम्बियाविरुद्ध जीत हात परे लगतै सोसल साइटमा पोस्ट गरेकी हुन । उनको यो हर्कतलाई विश्वकप फिभरको रुपमा पनि लिइएको छ । तर उनले गरेको यस्तो ब्याबहारको सर्वत्र आलोचना भइरहेको छ । सोसल साइटमा उनका फ्यानहरु निकै दुखी छन । एक फ्यानले त रिहानाले बिना कारण बच्चीसँग नाङगो तस्वीर खिचाएको भन्दै गाली समेत गरेका छन । तर यी सबै आलोचना र बिरोधले रिहानालाई कुनै फरक पारेको छैन ।

Namaste Filmy

Read Previous

दुखद खबर । निर्देशक भद्र भुजेललाई पत्नी शोक ।

Read Next

रिट्वीट गर्नुहोस पुनम पाण्डेले लगाएको ब्रा जित्नुहोस ।