रिट्वीट गर्नुहोस पुनम पाण्डेले लगाएको ब्रा जित्नुहोस ।

[dropcap][/dropcap]लिउडको स्क्यान्डल क्वीन पुनम पाण्डेले फेरी एकपटक आफ्ना फ्यानहरुलाई एक सनसनीपुर्ण अफर दिएकी छिन । उनले सोसल साइट ट्वीटरमा यस्तो अचम्मको अफर घोषण गरेकी हुन ।Punam pandey bra उनले गरेको ट्वीटका अनुसार आफ्नो ट्वीटमा रिट्वीट गर्नेहरुलाई आफुले लगाएको ब्रा उपहार दिने बताएकी छिन । तर त्यसको लागी जारी बिश्वकपको उपाधि भने ब्रा जिलले जित्नुपर्नेछ । पुनमले ब्रा विजेताको नाम भने लक्कीबाट छानिने समेत उल्लेख गरेकी छिन । उनको यो अफरमा हजारौ फ्यानहरुको रिट्वीट बर्षा भइसकेका छन । कतिपयले यसलाई मनोरञ्जनको रुपमा लिएका छन भने कयौले यसलाई गलत बिकृति भनेका छन ।
पुनम पाण्डे सधैभरी चर्चामा रहन चाहने बलिउडनायिका तथा मोडल हुन । चर्चा कमाउन कतिपनि लाज नमानी नाङिगने यी मोडल बेलाबेलामा विभिन्न स्क्यान्डलमा फसिरहन्छिन ।

Namaste Filmy

Read Previous

आफ्नै भान्जीसँग हट रिहानाको नाङगो पोज ।

Read Next

अनुप र दियाले गरे साधारण विवाह । अनुपको दोस्रो बिहे ।