अनुप र दियाले गरे साधारण विवाह । अनुपको दोस्रो बिहे ।

[dropcap]रं[/dropcap]गमञ्च हुदै रजतपटमा प्रवेश गरेका अनुप बराल र त्यही पृष्ठभुमिबाट आएकी नायिका दिया मास्केले विवाह गरेका छन । सोमबार सामन्य तरिकाले पारिवारिक जमघटका बीच यी दुईले आफनो प्रेमलाई विवाहमा परिणत गरेका हुन ।anup and diya-marrige महाराजगञ्ज स्थित एक होटलमा सिमित परिवारका सदस्यबीच बिधिवत रुपमा अनुपले दियाको  सिउदो रंगाएका हुन । गोडा धुने परम्परालाई तोडदै यी जोडी ले औठी र माला साटासाट गर्दै विहे टुङग्याए । अत्यन्त सरल र छिटो सम्पन्न गरिएको विवाहमा अनुपको तर्फबाट झन्डै १५ जना जति जन्तिका रुपमा सहभागी भएको बताइन्छ ।
स्मरण रहोस अभिनेता तथा निर्देशक अनुप बरालको यो दोस्रो विवाह हो । उनको पहिलो श्रीमतिसँग डिभोर्स भइसकेका छन । यता नायिका दिया मास्के भने कन्याकेटी नै हुन । उनीहरु बीच लामो समययता प्रेमसम्बन्ध थिायो ।

Photo courtesy:merocinema.com

Namaste Filmy

Read Previous

रिट्वीट गर्नुहोस पुनम पाण्डेले लगाएको ब्रा जित्नुहोस ।

Read Next

'कोहिनुर' जोडीको विवाह सम्पन्न । फोटोमा हेर्नुस विवाह ।