बलिउड हिरोइनहरुमा हरियो रंगको जादु ।

[dropcap]सा[/dropcap]उन महिना आउदैछ । शिवजीको प्रिय मानिने यो महिनामा हिन्दु नारीहरु हरियो चुरा तथा हरियो बस्त्रमा सजिने गर्दछन । नेपाली हिरोइनमा पनि यो क्रम बाक्लै छ । नाम चलेका हिरोइनदेखि भर्खरै इन्डस्ट्री प्रवेश गरेका कलाकारहरु पनि  आफुलाई हरियो प्रेमी देखाउन तछाँड मछाँड नै गर्छन ।
Madhuri-Priyanka-Dipika-greenनेपाली हिरोइनमा जस्तै बलिउड हिरोइनमा पनि हरियो रंगको क्रेज बढेको पाइएको छ । पछिल्लो समय सिनियर स्टार माधुरी दिक्षितदेखि अहिलेका हट हिरोइनहरु प्रियंका चोपडा र दिपीका पादुकोण हरियो ड्रेसमा देखिएका छन । माधुरी चर्चित रियालिटी शो झलक दिखाला जा  मा हरियो आउटफिट मा देखिएकी हुन । त्यस्तै प्रियंका एक अवार्ड शो मा उस्तै आउटफिट लगाउदै आएकी थिइन भने दिपीका एक इभेन्टमा हरियो ड्रेसमा पुगेकी थिइन । के साउन लागेकै भएर बलिउड स्टारहरुले हरियो लगाएकी हुन त ? जे होस हरिया रंगको ड्रेसमा बलिउडका सेक्सी स्टार हरु झनै हट एण्ड सेक्सी देखिएका छन ।

Namaste Filmy

Read Previous

रोयल्टी संकलन समाजको निर्वाचनमा धाँधली भएको खुलासा ।

Read Next

मिस नर्स चितवनको फाईनल साउन ३ मा