क- कसले मच्चाउदैछन 'ताण्डव' ? तस्वीरहरु ।

[dropcap]रि[/dropcap]लिजको लागी तयार फिल्म ‘ताण्डव’को विभिन्न लुक्सका अफिसियल पोस्टरहरु सार्वजनिक गरिएको छ । पोस्टरहरुमा फिल्म का प्रमुख पात्रहरु सबैलाई समेटिएको छ । लाउरे, नम्रता श्रेष्ठ, अनुप बराल, बिपिन कार्की, एलन गुरुङ लगायत सबैको रुप पोस्टरमा अटाइएको छ ।Tandav-nepali movie3कुलत र अपराधको कथा ‘ताण्डव’लाई विदेशी निर्देशक मुर्रे केर ले निर्देशन गरेका हुन । स्म्यसिङ एप्पलको ब्यानरमा मोहन डोटेलले निर्माण गरिएको फिल्मलाई काठमण्डौ तथा तौलिहवाको विभिन्न स्थानमा खिचिएको थियो । फिल्ममा र्यापर आशिष राणा, नम्रता श्रेष्ठ, अनुप बराल, बिपिन कार्की, एलन गुरुङ लगायतको अभिनय छ । फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन । फिल्मको रिलिज मिति यहि भाद्र ६ गते तोकिएको छ ।

थप पोस्टरहरु :

Tandav-nepali movie5 Tandav-nepali movie4 Tandav-nepali movie Tandav-nepali movie1 Tandav-nepali movie2

Namaste Filmy

Read Previous

अमेरिकी नायिकालाई बलिउड बोलाउँदै सलमान

Read Next

आखिर को हो यो 'ठुली' ? भिडियो हेर्नुहोस ।