‘सिंघम रिटन्स’को ट्रेलर सार्वजनिक ( भिडियो सहित )

पछिल्लो समय बॉलिवुडका सफल तथा एक्सन फिल्म बनाउन माहिर मानिएका निर्देशक रोहित सेट्टी ‘सिंघम रिटन्स’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा अजय देवगनको खतरनाक एक्सन देखाइएको छ ।
singham यहि अगष्ट १५ बाट विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिंघम रिटन्स’मा करिना कपुर र अजय देवगण मुख्य भूमिकामा देखा परेका छन् । रिलांस इन्टरटेनमेन्ट र अजय देवगन मिलेर यस चलचित्रलाई निर्माण गरेका हुन् ।यस अघिनै निर्माण भएको चलचित्र ‘सिंघम ” सिक्वेलको रुपमा ‘सिंघम रिटन्स’ निर्माण गरिएको हो । निर्देशक रोहित सेट्टीले निर्देशन गरेको चलचित्र ‘चेन्नई एक्सप्रेस’ बाहेक हरेक चलचित्रमा अजय देवगनलाई नायकको रुपमा लिएको छ ।निर्देशक रोहित सेट्टीले निर्देशन गरेको हरेक चलचित्र ब्यबसाहिक रुपमा सफल भएका छन् ।

Namaste Filmy

Read Previous

योगेश घिमिरेले 'भुल भुलैया' निर्माण गर्ने ।पत्रकार सम्मेलनमा नीताले कम्मर मर्काइन् ( भिडियो सहित )

Read Next

श्री र स्वेताको हनिमुन सिमलामा । बेबी प्लान दुई बर्षपछि मात्र ।